मंगलवार , आषाढ २४, २०८२
Shares
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रसुवाले भोटेकोसी नदीको बाढीमा १८ जना सम्पर्कविहीन भएको जानकारी दिएको छ। प्रहरीले मंगलबार बिहान सूचना जारी गरी ३ प्रहरीसहित १२ नेपाली र ६ चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएको हो।