आइतवार, आश्विन २५ गते २०८३

अपरान्ह ४ बजेका लागी प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

बुधवार , भाद्र १६, २०७८

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन्। उनले अपराह्न ४ बजेका लागी बैठक बोलाएका हुन्। बैठकमा मन्त्रालयका नियमित काम, कारबाहीका विषयमा छलफल हुने बताइएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार