बुधवार, आश्विन १४ गते २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार

सोमवार , चैत्र ३०, २०८२

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्ने भएको छ । बैठक बुधबार दिनको २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । 

बैठकमा समसामयिक विषयमा छलफल हुने भनिए पनि विषय नखुलाइएको दुलालले जानकारी दिए । कांग्रेसले सोही दिन नै प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने बताएको छ । त्यसबारे पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार