बुधवार, आश्विन १४ गते २०८३

विपन्न नागरिकका लागी सरकारले काठमाडौंको १० स्थानमा खाना खुवाउने

शुक्रवार , भाद्र २५, २०७८

काठमाडौं। सरकारले राजधानी काठमाडौंमा विपन्न नागरिकलाई खाना खुवाउने भएको छ। सरकारले सहरी विपन्न नागरिकहरुलाई काठमाडौंका १० स्थानमा खाना खुवाउने व्यवस्था गर्ने घोषणा गरेको हो।

सामाजिक संस्थाको सहयोगमा सहरी विपन्न नागरिकका लागि १० स्थानमा खानाको बन्दोबस्त गर्ने घोषणा गरिएको हो। सरकारले शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदबाट पारित गरेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार