बुधवार, आश्विन १४ गते २०८३

सरकारले सहिद परिवारलाई मासिक ३ हजार भत्ता दिने

शुक्रवार , भाद्र २५, २०७८

काठमाडौं । सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेका परिवालई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ। संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन्।

यसअनुसार जनयुद्ध, जनआन्दोलन लगायतमा ज्यान गुमाएकाको परिवारले मासिक भत्ता पाउने भएका छन्। त्यस्तै क्यान्सर, मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई पनि मासिक ५ हजार रुपैयाँ भत्ता दिने सरकारले घोषणा गरेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार