बुधवार, आश्विन १४ गते २०८३

रास्वपा दलको बैठकमा बालेन अनुपस्थित

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बसिरहेकाे छ । बैठकमा पार्टी संसदीय दलका नेता बालेन्द्र (बालेन) शाह भने सहभागी छैनन् ।
 
यसअघिको दलको बैठकमा पनि बालेन उपस्थित थिएनन् । आजको बैठकमा पार्टी सभापति रवि लामिछाने भने सहभागी छन् । रास्वपाले संसदीय दलको आजको बैठकलाई अनौपचारिक भनेको छ ।
 
बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरूलाई उपस्थितिको लागि अनुरोध गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार