सोमवार, कार्तिक १० गते २०८३

सिंहदरबारबाट नागरिक समाजका अगुवा पक्राउ

आइतवार , आषाढ २७, २०७८

काठमाडौं । सिंहदरबार घेर्न गएका नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ ।

बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेतीसहित नागरिक अभियन्ता विमल अर्याल, अर्चना थापा, प्रनेतालगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

नागरिक आन्दोलनको ‘सिंहदरबार मार्च’मा प्राध्यापक डाक्टर गोविन्द केसीसमेत उपस्थित भएका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार