आइतवार, आश्विन २५ गते २०८३

न्यायलयमा बनेको असहज परिस्थिती चिन्ताजनक छ : पौडेल

मंगलवार , कार्तिक ९, २०७८

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायलयमा बनेको असहज परिस्थिती चिन्ताजनक भएको बताएका छन्।

मंगलबार संचारकर्मीहरुसंग कुरा गर्दै हाल न्यायलयमा बनेको परिस्थिती चिन्ताजनक रहेको भन्दै प्रधानन्यायाधीशबारे आफूहरुलाई चिन्ता रहेको बताए। त्यसो भएपनि आफूहरुले राजनीतिक हस्तक्षेप गर्न नचाहेको बताए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार