शुक्रवार, कार्तिक ७ गते २०८३

सिंहदरबारभित्र अकस्मात गोली चलेपछि

बुधवार , कार्तिक १०, २०७८

काठमाडौं। बुधबार दिउँसो सिंहदरबारभित्र गोली चलेको छ। यद्यपि गोली कसैलाई लागेको भने छैन। बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको प्रहरीले जनाएको  छ। उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतजे बताएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार