शुक्रवार, कार्तिक ७ गते २०८३

पाँच दलीय गठबन्धन आगामी निर्वाचन सम्म रहन्छ : गृहमन्त्री खाँण

आइतवार , कार्तिक १४, २०७८

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने दावी गरेका छन्। संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन यो गठबन्धन आगामी निर्वाचनसम्म रहने दावी गरे। 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महाकरुणा बुद्धमूर्ति अनावरण गर्ने कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री खाणले रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री समेत रहेका खाँणले गृहमन्त्री खाँणले बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिको उचित व्यवस्थापन गरिने समेत बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार