शुक्रवार, कार्तिक ७ गते २०८३

बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको निर्णयपछि सुरु भयो इजलास 

सोमवार , कार्तिक १५, २०७८

काठमाडौं। न्यायाधिशले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने निर्णय गरेपछि इजलास सुरु भएको छ। न्यायालय सुधारको माग गर्दै ८ दिनदेखि बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने निर्णय गरेका हुन्।

सोमबार बिहान साढे ११ बजेदेखि  बसेको न्यायाधीशहरुको बैठकले सो निर्णय गरेको हो। आफुहरुको माग बमोजिम नै इजलास गठन भएको र बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै पेसीमा राखिएका कारण उक्त मुद्दाको सुनुवाई गर्ने निर्णय उनिहरुले जनाएका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार