मंगलवार , कार्तिक २३, २०७८
Shares
काठमाडौं। जिल्ला कारागार मोरङमा कैदी बन्दीबीच झडप हुँदा ६ जना घाइतृ भएका छन्। खानाको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा करिव आधा दर्जन घाइते भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले झडपको पुष्टि गरे।