शुक्रवार, कार्तिक ७ गते २०८३

मुस्ताङमा हिमपहिरो, शिक्षकसहित ८ विद्यार्थी घाइते 

आइतवार , कार्तिक २८, २०७८

काठमाडौं। मुस्ताङमा हिमपहिरोमा परी ८ जना घाइते भएका छन्। हिउँ पहिरो आएको देखेपछि भाग्दा एक जना शिक्षकसहित ८ जना विद्यार्थी घाइते जनाइएको छ।

थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा आज बिहान ११ बजेर ४० मिनेटमा हिउँ पहिरो गएको हो। हावाहुरी र हिउँ पहिरो आएको देखेपछि जनआदर्श अमरसिंह माविका शिक्षक तथा विद्यार्थी भाग्न लाग्दा लडेर घाइते भएको प्रहरीले जनाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार