सोमवार, कार्तिक १० गते २०८३

संविधानको धारा ७६ (४)को प्रक्रिया पूरा नगरेकाले ओलीको दाबी नपुगेको सर्वोच्चको ठहर

सोमवार , आषाढ २८, २०७८

काठमाडौं । सर्वोच्च अदालतले संविधानको धारा ७६ (४) को प्रक्रिया पूरा नगरेकाले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी नपुगेको ठहर गरेको छ ।

धारा ७६(४) को प्रक्रियामा नगएकाले ओलीले गरेको ७६(५)  अनुसार प्रधानमन्त्रीमा गरेको दाबी संविधानसम्मत नदेखिएको सर्वोच्चको फैसलामा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले वैकल्पिक सरकारका लागी मार्ग प्रसस्त गरी सरकार गठनका लागी आव्हान गरेपनि उनि आफैले पनि प्रधानमन्त्रीमा दावी गरेका थिए । त्यसपछि राष्ट्रपतिले दुबैको दावी नपुगेको भन्दै प्रतिनिधिसभा विघटन गरेकी थिइन । 

प्रतिनिधिसभा पुनः सथापना गरेको सार्वोच्चले विपक्षी गठबन्धनका उम्मेदवार शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तीका लाग िआदेश गरेको छ भने ओलीको दावी नपुगेको ठहर गरेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार