सोमवार, कार्तिक १० गते २०८३

सर्वोच्चको फैसलापछि ओली समर्थकको प्रदर्शन 

सोमवार , आषाढ २८, २०७८

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् ।

उनीहरुले सबै फैसला मानिंदैन लेखिएको ब्यानर सहित सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार