प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमै पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकिएको बताएका छन् । उनले जनताको बिचमा जाँउ भन्दा डराउने तर अदालतमा गएर प्रधानमन्त्रि बन्ने भनाई राखे ।
उनले भने, ‘अदालतमा गएर झगडा गर्नलाई करेसाबारीको झगडा हो यो ?’ प्रधानमन्त्री ओलीले बिदाई अघी राष्ट्रको नाममा सम्वोधन गर्दै यस्तो भनाई राखेका हुन् ।