सोमवार, कार्तिक १० गते २०८३

नियुक्ति सच्याउनुपर्ने अडान राख्दै देउवाद्वारा शपथ लिन अश्विकार 

मंगलवार , आषाढ २९, २०७८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ  लिन अशिवकार गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेको भन्दै देउवाले सच्याउनुपर्ने भन्दै शपथ लिन अश्विकार गरेका हुन् ।

मंगलबार साँझ ६ बजे शपथको तयारी भए पनि राष्ट्रपति कार्यालय पुगेका छैनन् । देउवाले राष्ट्रपतिले नियुक्ति सच्याएर संविधानको धारा ७६ (५) अनुसार उल्लेख गर्नुपर्ने अडान लिएको जनाइएको छ ।
 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार