सोमवार, कार्तिक १० गते २०८३

२३ दिनपछि साधारण तारेखमा छुटिन् ज्वाला संग्रौला 

मंगलवार , आषाढ २९, २०७८

काठमाडौं । समाजिक अभियन्ता भन्दै चर्चित बनेकी ज्वाला संग्रौला साधारण तारेखमा छुटेकी छन् । अभद्र व्यवहार र जातीय विभेदको मुद्दामा पक्राउ परेकी संग्रौलालाई २३ दिनपछि काठमाडौं जिल्ला अदालतले छाड्न आदेश दिएको हो । 

संग्रौलालाई अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ । उनीसँगै शर्मिला वाइवा, यमबहादुर खड्का र हिमाल उपाध्यायलाई पनि साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार