सोमवार, कार्तिक १० गते २०८३

ओलीले छोडे बालुवाटार 

बुधवार , आषाढ ३०, २०७८

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन् । प्रधानमन्त्रीबाट पदच्युट भएपछि निवर्तमान प्रधानमन्त्री ओली सरकारीनिवास बालुवाटार छाडेर आफ्नो निजी निवास बालकोटतर्फ लागेका हुन् । 

उनि जाने क्रममा एमालेका नेता कार्यकर्ता तथा समर्थकहरूले ओलीको समर्थनमा नाराबाजी गर्दै स्कर्टिङसमेत गरे । ओली बाहिरिएसँगै अब प्रधानमन्त्री देउवाले बालुवाटार प्रवेश गर्ने तयारी गरिरहेका छन् ।

मंगलबार शपथसँगै पदभार ग्रहण गरिसकेका देउवा साइत हेराएर बालुवाटार प्रवेश गर्ने तयारी भइरहेको जनाइएको छ । 

kp-oli.jpgoli.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार