सोमवार, कार्तिक १० गते २०८३

बालकोट पुगेपछि ओलीले भने, नेता नेपालको आत्मलोचना गर्ने ठाँउ छैन

बुधवार , आषाढ ३०, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निजी निवास बाल्कोट पुगेका छन् । बालुवाटारबाट बालकोट पुगेका उनले समर्थकहरुलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको बताएका छन् ।

उनले अरुले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिने तर, माधव नेपालको हकमा त्यो सम्भव नभएको बताए । उनले माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ नभएको भनाई राखे ।
 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार