बिहिवार, कार्तिक ६ गते २०८३

कोरिया जाने कामदारहरुको भिसा शुल्क बढ्यो

शुक्रवार , पौष १५, २०७९

काठमाडौं। कोरियन भाषा परीक्षा (ईपीएस) प्रणालीमार्फत दक्षिण कोरिया जाने कामदारहरूको भिसा शुल्क बढेको छ ।

नेपालस्थित कोरियन राजदूतावासले १ जनवरी २०२३ देखि लागू हुने गरी भिसा शुल्क बढाएको हो ।

दूतावासले साविकको शुल्कमा ६०० रूपैयाँ बृद्धि गरी ७ हजार ८०० पुर्‍याइएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार