बिहिवार, कार्तिक ६ गते २०८३

प्रचण्डले विश्वासको मत लिनुअघि देउवा र नेपालबीच भेटवार्ता

शुक्रवार , पौष २२, २०७९

काठमाडौं । नेकपा एसका माधवकुमार नेपाललेनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । शुक्रबार साँझ देउवा निवास धुम्बाराहीमा देउवा र नेपालबीच भेटवार्ता भएको हो । 

भेटमा गठबन्धन टुट्नुबारे छलफल भएको स्रोतको भनाई छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुअघिको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार