बिहिवार, कार्तिक ६ गते २०८३

उपत्यकामा बढ्यो वायु प्रदूषण [फाेटाेफिचर]

शनिवार , पौष २३, २०७९

काठमाडौं । हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण दिन प्रतिदिन बढिरहेको छ ।

जाडो मौसममा हावा चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले तातो हावाजस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ । चिसो मौसममा बढी प्रदूषण हुँदा धूमपान नगर्नेहरूमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञ बताउँछन् ।

प्रदूषणका कारण मानिसमा एलर्जीसँगै हृदयाघात, मधुमेह नियन्त्रण नहुनेजस्ता समस्या देखिने गर्छ । वायु प्रदूषण काठमाडौंसहित देशका विभिन्न सहरमा खतरा बन्दै गएको छ । काठमाडौं उपत्यकामा यति बेला वायु प्रदूषण बढेको छ ।

polution kathmandu1316730639851673064441.jpg

polution kathmandu1216730639841673064440.jpg

polution kathmandu1116730639831673064438.jpg

polution kathmandu916730639811673064434.jpg

polution kathmandu416730639761673064427.jpg

polution kathmandu316730639741673064426.jpg

polution kathmandu216730639741673064423.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार