बुधवार, कार्तिक ५ गते २०८३

पोखरा विमान दुर्घटनाः उद्धारकार्य जारी, ३५ जनाको शव भेटियो [तस्बिरहरू]

आइतवार , माघ १, २०७९

काठमाडौं । पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

अहिलेसम्म ३५ जनाको शव फेला परेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । उद्धार कार्य जारी रहेकोले मृत्यु हुनेको संख्या बढ्ने उनको भनाई छ । 

काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटीआर जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको थियो । जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सवार थिए । 

दुर्घटनापछि उद्धारकार्य जारी छ ।

325450373_739311997783855_6496033007577352213_n16737648841673765147.jpg

325542192_580515843419214_6377020265091413257_n16737648751673765150.jpg

325552560_886949735680628_9196299430805614296_n16737648651673765150.jpg

325315169_697184962016020_5170381609576792788_n16737648761673765147.jpg

321753260_2199654590218057_7530996189437342008_n16737648721673765145.jpg

320440067_1210851732843195_3635052052945220622_n16737648651673765144.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार