बुधवार, कार्तिक ५ गते २०८३

सुर्खेतको इत्राम खोला पुलमा झुन्डिएको अवस्थामा एक युवक फेला

मंगलवार , माघ १७, २०७९

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका १० स्थित इत्राम खोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएको छ । उनी वीरेन्द्रनगर १० मा बस्दै आएको बुझिएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार