बुधवार, कार्तिक ५ गते २०८३

रविलाई फेरि गृहमन्त्री बनाउनुपर्ने माग गर्दै जुम्लामा एक जनाले गरे आत्मदाह प्रयास

बिहिवार , माघ १९, २०७९

सुर्खेत । जुम्लामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।

रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनु पर्ने माग गर्दै चन्दनाथ नगरपालिकास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४० वर्षीय सवारी चालक गोकर्ण कार्कीले आत्मदाह गर्ने प्रयास गरेका हुन् ।

मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार