बुधवार, कार्तिक ५ गते २०८३

गण्डकी प्रदेश बैठकमा बिनियोजना बिद्येयकमा छलफल हुदैँ

मंगलवार , माघ २४, २०७९

पोखरा । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । 

प्रदेश संसदीय सचिवालयका अनुसार आजको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको छ ।

गत शुक्रबारनै आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई प्रदेश सभा सभासमक्ष प्रस्तुत गरेकी थिइन  ।
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार