सोमवार, कार्तिक १० गते २०८३

भीम रावलले दिए प्रतिनिधिसभा सदस्यबाट राजीनामा 

आइतवार , श्रावण ३, २०७८

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् ।

संसदमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन् । तर उनले  त्यस अघीनै प्रतिनिधिसभा सदस्यबाट राजिनामा दिएका हुन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार