सोमवार, कार्तिक १० गते २०८३

जसपाको ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

आइतवार , श्रावण ३, २०७८

काठमाडौं । जसपाको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।अपरान्ह बसेको बैठकले देउवालाई मत दिने निर्णय गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसपछि बसेको बैठकले यस्तो निर्ण गरेको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार