सोमवार, कार्तिक १० गते २०८३

देउवा र मोदीबीच टेलीफोन वार्ता, कोरोना खोप दिने मोदीको आश्वासन

सोमवार , श्रावण ४, २०७८

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहदुर देउवा विच टेलीफोनवार्ता भएको छ । दुई नेताबीच कोरोना महामारीविरुद्ध संयुक्त रुपमा लड्ने विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले ट्विटरमार्फत जनाएको छ ।

सोमबार प्रधानमन्त्री देउवासँग टेलिफोनमा कुराकानी गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टेलिफोन कुराकानीमा मोदीले प्रधानमन्त्री देउवालाई बधाईसमेत दिएका थिए । यसअघी मोदीले हिँजैराती पनि ट्वीट गर्दै देउवालाई बधाइ दिएका थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार