सोमवार, कार्तिक १० गते २०८३

प्रदर्शनमा उत्रिएका युवा संघका कार्यकर्ताको यस्तो रुप

मंगलवार , श्रावण ५, २०७८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध युवा संघले प्रदर्शन गरेका छन् । उनिहरुले नेता नेपाल सहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । 

youth-protest1.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार