सोमवार, कार्तिक १० गते २०८३

गण्डकीमा आजै सपथ गर्ने गरी मन्त्रिमण्डल बिस्तार हुँदै 

शुक्रवार , श्रावण ८, २०७८

काठमाडौं । गण्डकी प्रदेशमा आज मन्त्रीमण्डल विस्तार हुँदै छ । मन्त्रालयको भागबण्डा कारण करिब एक महिनादेखि मन्त्रिमण्डल बिस्तार हुन नसकेको गण्डकी प्रदेश सरकारमा अन्ततः कुरा मिलेको छ । 

गत जेठ २९ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका थिए ।

गठबन्धनमा रहेका दलहरूको रोजेको मन्त्रालय पाउन आफ्नो अडान नछाडेपछि एक महिनाभन्दा लामो समयसम्म मन्त्रिमण्डल बिस्तार हुन सकेको थिएन । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार