बुधवार, आश्विन १४ गते २०८३

गाजा युद्दमा इजरायल र आयरल्याण्ड आमुनेसामुने

मंगलवार , पौष २, २०८१

डब्लिन । आयरल्यान्डले गाजामा लागु गरिएको सरकारी नीति इजरायलप्रति ‘शत्रुतापूर्ण’ नभएको बताएको छ ।

आयरल्याण्डका विदेश मन्त्री माइकल मार्टिनले युद्धग्रस्त गाजापट्टीमा जवाफदेहिता र युद्धविरामको आह्वान गर्नुलाई इजरायलप्रति शत्रुतापूर्ण कार्य को रूपमा हेर्न नसकिने स्पष्ट पारेका छन् । 

आयरल्याण्डमा रहेको दुतावास बन्द गर्ने इजारायलको घोषणा पछि आयरल्याण्डको यो प्रतिक्रिया आएको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार