मंगलवार, आश्विन १३ गते २०८३

पाकिस्तानको टी-२० टिमबाट हटाइयो बाबर र रिजवानलाई

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौँ । पाकिस्तानले बाबर आजम र मोहमद रिजवानलाई टी-२० क्रिकेट टिमबाट बाहिर राखेको छ । यही मार्च १६ देखि हुने न्यूजिल्याण्ड विरुद्धको सिरिजका लागि पाकिस्तानले आजम र रिजवानलाई टी-२० सिरिजबाट ड्रप गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार