आइतवार, कार्तिक ९ गते २०८३

सरकारी कर्मचारीको नयाँ तलबमान साउन १ देखि लागू

सोमवार , श्रावण २५, २०७८

काठमाडौँ । सरकारले सरकारी कर्मचारीको नयाँ तलबमान साउनदेखि नै लागू गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान कायम गर्ने निर्णय गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार