सोमवार, आश्विन २६ गते २०८३

काठमाडौंको बानेश्वरमा दलित अभियन्ताको अर्धनग्न प्रदर्शन

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवसका अवसरमा  राजधानीमा प्रदर्शन भएको छ ।

dalit (1).jpg

आज बानेश्वरमा दलित अभियन्ताहरुले प्रदर्शन गरेका हुन् । ‘दलितलाई खै’ भनि लेखिएको नारासहित अर्धनग्न बनेर प्रदर्शनमा सहभागी भएकाहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर तनावको स्थिति बनेको थियो ।

dalit (2).jpg

सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच निषेधित क्षेत्रमा केहीबेर धकेलाधकेल भएको हो । 

dalit.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार