आइतवार, कार्तिक ९ गते २०८३

उपत्यकामा जारी निषेधाज्ञा आजदेखि कडाइ, यस्तो छ नियम

बिहिवार , श्रावण २८, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि फेरि कडाइ गरिएको छ ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रमुख जिल्ला अधिकारीको छलफल पछि भदौ ८ गतेसम्म थप गरिएको निषेधाज्ञामा पुरानै आदेशहरुलाई निरन्तरता दिइए पनि सवारीसाधन सञ्चालनमा नयाँ नियम थपिएको  हो ।

नियमअनुसार उपत्यकामा साँझ ८ बजे भित्र निजी र सार्वजनिक सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्ने छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार