आइतवार, श्रावण २४ गते २०८३

काठमाडौं आज बिहान विश्वकै सबैभन्दा प्रदूषित सहर

मंगलवार , चैत्र २५, २०८१

काठमाडौँ । वायुप्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरले मंगलबार बिहान ८ बजे जारी गरेको अद्यावधिक सूचीअनुसार काठमाडौं विश्वका प्रमुख प्रदूषित सहरमध्ये पहिलो स्थानमा परेको छ।

आईक्यू एयरका अनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक २७१ रहेको छ, जुन स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै हानिकारक श्रेणीमा पर्दछ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार