आइतवार, कार्तिक ९ गते २०८३

लुम्बिनीका निवर्तमान मुख्यमन्त्री पोखरेलद्वारा प्रगति विवरण सार्वजनिक 

शुक्रवार , श्रावण २९, २०७८

काठमाडौं । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो कार्यकालमा भएका मुख्य ४५ वटा प्रगगि सार्वजनिक गरेका छन् । पोखरेलले सामाजिक सञ्जालमा फेसबुकबाट प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

तीन वर्ष ५ महिना २५ दिन मुख्यमन्त्री रहेका पोखरेलले आफ्नो कार्यकालमा व्यक्तिगत र संस्थागत रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा महत्वपूर्ण काम अघि बढेको दाबी गरेका छन् । उनले साउन २७ गते राजीनामा दिएका थिए ।
उनको प्रगति विवरण यस्तो छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार