आइतवार, कार्तिक ९ गते २०८३

लुम्बिनी प्रदेशसभाको अधिवेशन भदौ १ गतेका लागी आह्वान 

शनिवार , श्रावण ३०, २०७८

काठमाडौं । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गतेका लागी बोलाइएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते दिउँसो १ बजे अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । यसअघिको सरकारले असार ३१ गते राति अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार