सोमवार, श्रावण २५ गते २०८३

आईसीसी विश्वकप लिग २ : नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै

बुधवार , जेठ २२, २०८२

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै छ ।

टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोजेको हो । ५० ओभरको खेल सुरु भइसकेको छ । नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डले लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखला खेलिरहेका छन् ।

यो नेपालको दोस्रो खेल हो। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार