बुधवार, आश्विन १४ गते २०८३

बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर पड्कियो, १८ वटा पसल जले

शुक्रवार , जेठ २४, २०८२

काठमाडौँ । बाजुराको बाम्का बजारमा खाना बनाउने ग्यास पड्किएर आगलागी भएको छ। 

स्थानीय नवदुर्गा होटलमा ग्यास सिलिण्डर विस्फोट हुँदा बुढीगंगा नगरपालिका ६ स्थित बाम्का बजारमा भीषण आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार १८ वटा पसल जलेर नष्ट भइसकेका छन्।  

आगलागी जारी रहेको प्रहरीको भनाइ छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार