बिहिवार, आश्विन १५ गते २०८३

स्रोत नखुलेको ३९ लाख ८९ हजार रकमसहित दुई जना पक्राउ

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । स्रोत नखुलेको ३९ लाख ८९ हजार चार सय रुपैयाँसहित काठमाडौंको क्षेत्रपाटीबाट दुई जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार उक्त रकमसहित नुवाकोटका श्याम खड्का र ओखलढुंगाका धनबहादुर श्रेष्ठ पक्राउ परेका हुन् ।

उनीहरूलाई कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार