मंगलवार, आश्विन १३ गते २०८३

लेदोसहितको पहिरोले जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध

बुधवार , श्रावण २८, २०८२

काठमाडौँ । जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ-मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार