शनिवार, आश्विन १७ गते २०८३

आज मन्त्रिपरिषद्‌ बैठक बस्दै, छानबिन आयोग गठनको तयारी

आइतवार , आश्विन ५, २०८२

काठमाडौँ । मन्त्रिपरिषद्‌को बैठक आज बस्ने भएको छ।  बैठक कति बेला बस्ने ? यसबारे भने केही खुलाइएको छैन ।  आजको बैठकले जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल गर्ने तयारी छ । 

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठक एक सातापछि फेरि बस्न लागेको हो।  यसअघि गत आइतबार मन्त्रिपरिषद्‌को बैठक बसेको थियो। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार