शुक्रवार, आश्विन २३ गते २०८३

अष्टलक्ष्मीबारे बल्ल बोले माधव नेपाल : मेरै सहमतिमा मुख्यमन्त्री बन्नुभएको हो !

मंगलवार , भाद्र ८, २०७८

काठमाडौं । बागमति प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यबारे माधव कुमार नेपालले बोलेका छन् । प्रस्तावित नेकपा एकीकृत समाजवादीका संयोजक माधवकुमार नेपालले आफ्नै सहमतिमा अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बनेको प्रतिक्रिया दिएका हुन् । 

नेता नेपालले नयाँ पार्टी दर्ता गर्दै गर्दा डोरमणि पौडेलले राजीनामा दिएर शाक्य नयाँ मुख्यमन्त्री बनेकी छन् । तर उनी नेकपा एकीकृत समाजवादीमा गएकी छैनन् । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने मुख्यमन्त्री शाक्यले अब एउटा दल रोज्नुपर्ने बताए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार