शनिवार, आश्विन १७ गते २०८३

ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित, भोलि बस्ने

शनिवार , आश्विन २५, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको उपमहासचिव विष्णु रिमालले  जानकारी दिए ।

शुक्रबारको बैठकमा रातिसम्म ८ घण्टाभन्दा बढी बसेकाले थकित भएकाले आज आराम गरेर भोलि बैठक निरन्तर रहने रिमालले बताए । भोलि ११ बजेदेखि बस्ने गरी खबर आएको एक सचिवले जानारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार