शनिवार, आश्विन २४ गते २०८३

एकीकृत समाजवादी पार्टी दर्ताका लागी सनाखत गर्ने केन्द्रीय सदस्य र सांसद (नामावलीसहित)

बुधवार , भाद्र ९, २०७८

काठमाडौं । माधव कुमार नेपालको संयोजकत्वमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको लागी बुधबार निर्वाचन आयोगमा सनाखत गरिएको छ । नेकपा एमाले छोडर नयाँ पार्टीमा लागेका नेताहरुले बुधबार नयाँ दल दर्ताका लागी आयोग पुगेर सनाखत गरेका हुन् ।

आयोगले दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सद्स्यलाई सनाखतको लागी बोलाएको थियो । नेकपा एकीकृत समाजवादीका २९ सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । यसैबीच वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । 
नामावली

1.jpg2.jpg

3.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार