शुक्रवार, आश्विन २३ गते २०८३

सरकारमा सहभागी हुने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको घोषणा

बिहिवार , भाद्र १०, २०७८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने घोषणा गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले औपचारिक रुपमा सरकारमा सहभागी हुने जानकारी गराएका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार