शनिवार, आश्विन २४ गते २०८३

एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल चयन

आइतवार , भाद्र १३, २०७८

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । आइतबार संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार